नियम २०
दस्तुर नलाग्ने
यस नियमावली बमोजिम पीडितले अदालत वा अन्य निकायमा निवेदन दिँदा कुनै दस्तुर लाग्ने छैन ।